४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाप्किडोमा नेपाललाई २ रजत र २ कास्य पदक



अ+ अ-

काठमाडौँ । थाइल्याण्डमा आयोजना भएको विश्व हाप्किडो च्याम्पियनसिप २०२४ मा नेपालका खेलाडी मेग्मा गुरुङले रजत पदक जितेका छन् । त्यसै गरी राजेन्द्र तामाङ र ईमा थापाले काश्य पदक जितेका छन् ।

महिला माईनस –३८ केजी तौलमा स्वर्ण पदकको लागि मेग्मा गुरुङ थाइल्याण्डको खेलाडीसँग अंकको आधारमा पराजित भई काश्य पदक प्राप्त गरिन । राजेन्द्र तामाङले – ६८ केजी तौलको सेमिफाईनलमा लावोस र ईमा थापा –४७ केजी तौलको कम्बोडिया खेलाडी संग पराजित भई काश्य पदक प्राप्त गरे ।

यस्तै चन्द्र बहादुर बोहोराले काश्य पदक जितेका थिए । नेपालले २ रजत २ काश्य गरी जम्मा ४ पदक ल्याए ।

च्याम्पियनसिप यहि साउन १७ गते देखि २० गते सम्म थाइल्याण्डको नन्थावुरी स्टेडियममा सम्पन्न भएको थियो ।