रासस । बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि हालै सञ्चालनमा आएको विश्वकै दोस्रो आग्लो बन्जिजम्प पुल । उक्त पुल २२८ मिटर अग्लो र ५२५ मिटर लामो रहेको छ । यस पुलमा आन्तरिक पर्यटकहरु आइरहेका छन् ।

तस्वीर : खेमराज गौतम