१९ माघ २०८१, शनिबार
,
Latest
एम्बुलेन्स चालकको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँछुः अध्यक्ष दाहाल ज्ञान निकेतन र नेरिक दुई उपाधिका लागि भिड्ने श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न सात जना पक्राउ कांग्रेस भूमिहीन बसोबास समन्वय विभागमा १० सदस्य मनोनीत पर्यटन अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधार होः मुख्यमन्त्री आचार्य पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी ‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने क्यानको निर्णय हमासले थप ३ इजरायली बन्धक रिहा गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक परिषद सम्बन्धी अध्यादेश प्रमुख प्रतिपक्षको आपत्ति



अ+ अ-

काठमाडौ । सरकारले  संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेपछि परिषद्का सदस्य एबं प्रमुख प्रतिपक्षी दलका नेता शेर बहादुर देउवा साझँ ५ बजेका लागि बोलाईएको बैठकमा सहभागी नहुने हुनु भएको छ ।  

सरकारले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश  जारी गरेर गलत गरेको भन्दै देउवा बैठकमा सहभागि नहुने सहमन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।  

मंगलबार बिहान बसेको परिषद्को बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि सरकारले अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सरकारको सिफरिसमा राष्ट्रपतिले अध्यादेश जारी  गर्नुभएको छ ।