१८ भाद्र २०८३, बिहीबार
,
Latest
चीनबाट राहत सामग्रीको तेस्रो खेप नेपाल आइपुग्यो, १० जना फरेन्सिक विज्ञ पनि काठमाडौंमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय सांसद खड्काको अवस्था सामान्य भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय भोटेकोशी बाढीबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा भोटेकोशी बाढीपछि अझै ४ हजार २१६ जना सम्पर्कविहीन विपद् व्यवस्थापनमा सरकारको कार्यप्रति रास्वपाको ऐक्यवद्धता, राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रालयमा गञ्जीमै देखिए मन्त्री मनाङे



अ+ अ-

पोखरा । गण्डकी प्रदेश सरकारमा राजीव गुरूङ (दीपक मनाङे) पछिल्लोपटक गञ्जीमा मन्त्रालयको कार्यकक्षमा भेटिएका छन् ।

छैटौंपटक मन्त्री बनेका उनी भौतिक पूर्वाधार मन्त्रालयमा गञ्जीमै भेटिएका हुन् ।

गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा आएर दोस्रोपटक पनि स्वतन्त्र सांसद जितेका मनाङेले छैटौंपटक मन्त्री हुने रेकर्डमात्र बनाएका छैनन्, विवादित गतिविधिले पनि उनी सधैं चर्चामा रहन्छन् ।

मन्त्रीको सामान्य मर्यादाकोसमेत ख्याल नराखी गञ्जीमै कार्यकक्षमा बसेका मनाङेले सेवाग्राहीलाई समेत त्यसरी नै भेटेका छन् ।