२२ पुष २०८१, सोमबार
,
Latest
दक्षिण अफ्रिका १० विकेटले विजयी पूर्वनगरप्रमुख शिवाकोटी पुर्पक्षका लागि कारागार चलान सवारी साधनको भाडादर तीन दशमलव ३० प्रतिशत वृद्धि (रेट सहित) कुलमानलाई कारबाहीको अर्को प्रयास, ऊर्जा मन्त्रालयले सोध्यो स्पष्टीकरण आयात प्रतिस्थापन तथा निर्यात प्रर्वद्धनका लागि सरकारले ठोस कदम चाल्नुपर्छ: अध्यक्ष ढकाल गोरखा राज्यका विसर्जकलाई किन चिन्ने ? एमाले केन्द्रीय कमिटी बैठक भोलि पनि बस्ने ‘लङ डिस्ट्यान्स रिलेशनसिप’लाई बलियो बनाउन चाहनुहुन्छ भने भुलेर पनि नगर्नुहोस् यी ५ गल्ती खराब समय चलिरहेको छ भने पर्समा राख्नुहोस् यी ३ चिज पुरूषहरुले सुधार्नै पर्ने सात बानीहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री डा राणासँग युरोपियन युनियनका राजदूतको शिष्टाचार भेट



अ+ अ-

काठमाडौँ :  परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले शिष्टाचार भेट गर्नुभएको छ ।

मन्त्रालयस्थित मन्त्री डा राणाको कार्यकक्षमा आज भएको सो भेटमा नेपाल र युरोपियन युनियनबीचको सम्बन्धका विविधि पक्षमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ । रासस