२३ असार २०८३, मंगलवार
,
Latest
मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

सौर्य एयरको जहाज दुर्घटनास्थल- फोटो फिचर



अ+ अ-

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज मर्मतसम्भारका लागि पोखरा जान क्रममा दुर्घटना भएको छ ।

पोखरामा नियमित उडान नभएको सौर्य एयरलाईन्स पोखरामा बिमानस्थलमा रहेको ह्यांगरमा इन्जिनको पूर्ण मर्मत (सी–चेक)का लागि जाने क्रममा थियो ।

बिमानमा चालक दलका सदस्य , केही प्राबिधिक र अन्य कर्मचारी गरी १९ जना रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जाककारी दिनुभयो ।

सौर्य एयरलाइन्सको ९ एन–एएमई सीआरजे २०० कल साईको जहाज बिहान ११ बजे पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो ।

दुर्घटनामा चालक मनिष शाक्यलाई घाइते अवस्थामा उद्धार गरेर काठमाडौँ मेडिकल कलेज पठाइएको छ ।

तस्बिर सौजन्य: नेपाली सेना र आशा थपलियाको फेसबुकबाट