१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

पशुपतिनाथको मूर्ति सार्वजनिक गर्न सरकारसँग राष्ट्रिय सभा सदस्य मिश्रको माग

पशुपतिनाथको मूर्ति सार्वजनिक गर्न सरकारसँग राष्ट्रिय सभा सदस्य मिश्रको माग
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले पशुपतिनाथको मूर्ति सार्वजनिक गर्न माग गर्नुभएको छ ।

सोमवार सभा बैठकमा बोल्दै सदस्य मिश्रले सरकारसँग यस्तो माग गर्नुभएको हो ।

उहाँले मुलुकको पर्यटन विकासको लागि पशुपतिनाथको मूर्ति सार्वजनिक आवश्यक भएको बताउनु भयो । उहाँले काँशी विश्वनाथको समेत मूक्ति सार्वजनिक भएको भन्दै पशुपतिमा रहेको पञ्चमुखी शिव भगवानको मूर्ति विश्वमा कहीँ पनि नभएको बताउनु भयो । उहाँले उक्त मूर्ति सार्वजनिक गर्नसके त्यसले पर्यटनको विकासमा ठूलो मद्दत गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘मुलुक कृषि उत्पादनमा आत्मनिर्भर हुनुपर्छ । कृषि उत्पादन माछा,मासु,दुग्ध र तरकारीमा आत्मनिर्भर भएर निकासी समेत गर्नसक्छौं । वर्तमान सरकारले यो काम गर्न सक्नुपर्छ । पशुपतिनाथको मूर्तिलाई सार्वजनिक गराइदिऔं । काँशी विश्वनाथको मूक्ति सार्वजनिक भएको छ । पञ्चमुखी शिव भगवानको यति राम्रो भूर्ति विश्वमा कँही पनि छैन । त्यसले पर्यटनको विकासमा ठूलो मद्दत गर्नेछ ।’

उहाँले सरकारले माछा,मासु,दुध र तरकारीको उत्पादन वृद्धि गरी आत्मनिर्भर भएर निकासी गर्न सक्नुपर्ने बताउनु भयो ।