• २९ भाद्र २०८१, शनिबार
  •      Sat Sep 14 2024
  •   Unicode
Logo
Latest
★   उपसभामुख हटाउने कुराबाट काँग्रेस एमाले ब्याक हुन्छन्ः प्रचण्ड ★   यी हुन् एनपिएलको ८ वटै टीमका मार्की खेलाडी ★   अन्तरिक्ष स्टेशनबाटै मतदान गर्न उत्साहित सुनीता विलियम्स र बुच विलमोर ★   सङ्खुवासभामा स्क्रब टाइफस परीक्षण गर्ने किट अभाव ★   मानवता नै सर्वोच्च धर्म हो सञ्चार तथा सूचना प्रविधिमन्त्री ★   दसैँको आगमनसँगै बढ्यो मूर्तिकारको व्यस्तता ★   निर्णायक राष्ट्रिय शक्तिको यात्रामा कटिबद्ध हुन प्रधानमन्त्री ओलीको आग्रह ★   दाउरा सङ्कलन गर्ने क्रममा महाकालीमा दुई किशोर बगे ★   नेपालमा साहसिक खेलको प्रचुर सम्भावना छः राष्ट्रपति ★   प्रधानमन्त्री ओलीबाट होटल लेमन ट्रिको उद्घाटन

वर्षातको सौन्दर्य, हेर्दै मन लोभ्याउने दृश्य (फोटो फिचर)



नेपालको प्राकृतिक सुन्दरता विश्वकै लोभलाग्दो छ । दिउँद होस् या बर्खा, जुनसुकै मौसममा पनि नेपालको प्राकृतिक सुन्दरताले नलोभ्याउने को होला र ?

अहिले मध्यवर्षात्को समयमा पनि यस्तै सुन्दर दृश्य देख्न सकिन्छ । कास्की र पर्वत जिल्ला जोड्ने राजमार्गमा देखिने दृश्यले धेरैको ध्यान खिच्ने गरेको छ ।

सडक यात्राबाटै देखिने सुन्दर र मनमोहक छाँगा, खोलालगायतले पर्यटकहरु आनन्दित हुने गरेका छन् ।

तस्बिर : सचिन्द्र श्रेष्ठ