१ असार २०८३, सोमबार
,
Latest
स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड-नेपाल समुहले गरे कानुन व्यवसायीसँग छलफल



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरु कानून व्यवसायीहरुसँग परामर्शमा जुटेका छन् । आईबार प्रधानमन्त्री केपि शर्मा ओली मन्त्रिपरिषद बैठकको नियमति बैठकबाट संसद बिघटनको निर्णयबारे नेताहरु कानून व्यवसायीहरुसँग परामर्शमा जुटेका हुन् । 

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले संविधानविद् तथा कानून व्यवसायीहरुलाई बोलाएर राय लिन लागेका हुन् ।

नेताहरुले संसद विघटनलाई असंवैधानिक भनेका छन् र प्रतिरोध गर्ने बताएका छन् ।