११ भाद्र २०८३, बिहीबार
,
Latest
त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवादेखि चितवनसम्म ठूलो क्षति, खोज तथा उद्धार कार्य तिब्र भोटेकोशी बाढी : १६२ जनाको शव फेला, २८ प्रहरी अझै बेपत्ता भोटेकोशी बाढीको वितण्डा- फोटो फिचर भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ हैदराबादसँग खेल्दै त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली निकट केन्द्रीय सदस्यहरु सहभाागी  बैठकले गरेको निर्णय निर्बाचन आयोगमा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओली निकट केन्द्रीय  सदस्यहरु सहभाागी बैठकले गरेको निर्णय निर्बाचन आयोगमा पुगेको छ । नेकपाको तेश्रो केन्द्रिय समितिको बैठकले गरेको निर्णयको प्रतिलिलिपी लिएर प्रधानमन्त्रीका कानूनी सल्लाहकार बाबुराम दाहाल निर्बाचन आयोग गएका छन् । 

केन्द्रिय कमिटीले  ११९९ सदस्य रहेको केन्द्रीय महाधिवेशन आयोजक कमिटी गर्ने निर्णय गरेको थियो ।  थप गरिएका सदस्यहरुको सुचि सहित दाहाल आयोगमा जानु भएको हो ।