२१ फाल्गुन २०८१, बुधबार
March 5, 2025 Wednesday

12.27°C

काठमाडौं

12.27°C

Kathmandu

Feels-like: 11.69

Wind: 1.03

Humidity: 82

तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा दाहाल-नेपाल समुहका केन्द्रीय समितिको बैठक, नौ बुँदे एजेण्डा प्रस्तुत



अ+ अ-

काठमाडौ ।  नेकपा दाहाल–नेपाल समुहको बबरमहल स्थित कार्की पार्टी प्यालेसमा जारी केन्द्रिय समितिको बैठकमा पहिलो अध्यक्ष केपी ओलीमाथी कारबाही  गर्ने र बरिष्ठ नेता माधबकुमार नेपाललाई अध्यक्ष बनाउने लगायतका नौ वटा एजेण्डा छलफलका लागि पेश भएको छ ।  

छलफलका लागी पेश भएका एजेण्डामा कृष्णबहादुर महरालाई स्थायी समितिको सदस्यमा मनोनयन गर्ने, पार्टीभित्र देखिएका आन्तरिक समस्याहरु  लगायतका रहेका छन् । बैठकमा प्रस्तुत भएको एजेण्डाबारे केन्द्रीय सदस्यहरुले घारणा राखेपछि निर्णय हुने जनाईएको छ ।