१९ माघ २०८१, शनिबार
,
Latest
टाइगर कप भलिबलः टाइगर ग्रुप पोखरा फाइनलमा अध्यादेशले लगानीको वातावरणलाई सहज बनाएको छः मन्त्री पाण्डे विदेशमा ठूला काण्ड गर्नेहरु ठूलो नेता बन्छु भन्दै राजनीतिमा लागेका छन्ः उपप्रधानमन्त्री सिंह अध्यादेशको सही कार्यान्वयन हुन सके बेरोजगारी घटाउन सकिन्छः अध्यक्ष ढकाल प्रधानमन्त्रीसमक्ष सहकारीसम्बन्धी अध्यादेशमा सुुझाव हस्तान्तरण ‘सोचेर निर्णय लिएका हौं, उहाँलाई गाली नगर्नुहोला’ त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डलाई दियो १०२ रनको लक्ष्य ८ वर्षीया आकृति पाण्डेको बालकथा संग्रह द स्प्राउटिङ स्टोरीज लोकार्पण आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल संचालन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो अध्यक्ष हुँ, मेरै निर्णय आधिकारिक हुन्छ भन्ने कसैले नसोचे हुन्छ : माधब नेपाल



अ+ अ-

काठमाडौं । नेकपा बरिष्ठ नेता माधब कुमार नेपालले पहिलो अध्यक्ष हुँ, मेरै निर्णय आधिकारिक हुन्छ भन्ने कसैले नसोचे हुन्छ भन्दै पार्टी अध्यक्ष एबं प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिनु भएको छ । 

बबरमहलमा आफू निटक केन्द्रीय सदस्य सम्मलित बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले बालुवाटारमा गुट भेला भएको पार्टीको आधिकारीक बैठक यहाँ नै भै रहेको दाबी गर्नुभयो । नेता नेपालले भन्नुभयो कुनै समूहले पार्टीको नामबाट गरेका निर्णय वैधानिक हुदैनन् ।   

पार्टीको सचिवालयको बैठक राख्न समेत धेरै नै पापड पेल्नु पर्ने अबस्था रहेको उल्लेख गर्दे नेता नेपालले पार्टी कार्यलय धुम्बाराहीमा बस्ने चाहाना  भएपनि बस्न नसकेको जानकारी दिनुभयो ।