११ असार २०८३, बिहीबार
,
Latest
ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना भाेलिदेखि केपीएल कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, एक्सन स्पोर्ट्स एचडीमा प्रत्यक्ष प्रसारण केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने कर्णाली प्रदेशसभा बैठक स्थगित नेप्से परिसूचक ८.५० अङ्कले घट्यो नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता जेल सुधारका लागि नयाँ विधेयक, विद्युतीय निगरानीमा घरमै कैद भुक्तान गर्न सकिने एनआईईटीको ‘ड्याटलिङ्क’ राष्ट्रिय आविष्कार प्रतियोगिताको उत्कृष्ट १८ टोलीमा रास्वपाको केन्द्रीय समिति निर्वाचनमा ७६.८० प्रतिशत मतदान कर्णालीमा भीरबाट खसेको ढुङ्गाले लागेर युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाहाल निबास खुमलटारमा नेता पुन पुगे



अ+ अ-

काठमार्डौ । झण्डै ४ महिना लामो उपचार सकेर सोमबार साँझ  नेपाल फर्किनुभएका माओबादी केन्द्रका नेता  बर्षामान पुन  मंगलबार बिहान अध्यक्ष निबास खुमलटार पुग्नु भएको छ । खुमलटारमा अध्यक्ष पुष्पकमल दाहलले पुनलाई पूर्ण स्वास्थ्यलाभको कामना गर्नुभएको दाहालका स्वकिय सचिब रमेश मल्लले जानकारी दिनुभयो ।

पुनको अनुपस्थिती कै कारण माआबादी केन्द्रका पदाधिकारी चयन हुन सकेको थिएन । पुनले महासचिबमा दाबी  गर्दे आउनु भएको छ ।  क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ बंगाणुगत जण्डिस रोगबाट ग्रसित नेता पुन उपचारको लागि गत अशोज १३ गते थाईल्याण्डको बैंकक जानुभएको थियो । बैंकक पछि थप उपचारको लागी चीनको सेन्जेनमा रहेको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन लागिएको थियो ।