• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo

एमाले अध्यक्ष ओली बालुवाटारमा



फाईल फोटो

काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुग्नु भएको छ ।

नेपाली कांग्रेस र एमालेबीच सोमबार मध्यरातमा भएको सहमति पछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार जानु भएको हो । भेटमा ओलीले दाहाललाई मार्ग प्रसस्त गर्न आग्रह गर्नुहुने जनाईएको छ ।

आजै वर्तमान सरकारमा सहभागी एमालेका मन्त्रीहरूले आजै राजीनामा दिने तयारी गरेका छन् ।