• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै



काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको पदाधिकारी बैठक बोलाएको छ बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको छ ।

सत्ता समीकरणमा फेरबदल पछि पछिल्लो बिकसित राननीतिक घटनाका बारेमा समिक्षा र निर्णय गर्न बैठक बस्न लागेको हो ।

दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सोमबार मध्यरातमा नयाँ सरकार गठनका लागि सहमति भएको छ ।