११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

साउदी अरबका लागि राजदूतमा सिफरिस गरिएका अबुसुफ्यान खान बिरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी

साउदी अरबका लागि राजदूतमा सिफरिस गरिएका अबुसुफ्यान खान बिरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी
अ अ+ अ-

काठमाडौं । सरकारले एक साता अघि ८ देशका लागि राजदूत सिफारिस गरेको छ । राजदूत सिफारिस गरिएका ८ मध्ये एमालेबाट ५, जनता समाजवादी पार्टीका दुई र माओवादीका एक जना छन् ।

दक्षिण कोरियाका लागि सिफारिस गरिएका मानवअधिकारवादी सुशील प्याकुरेलले उक्त पद अस्वीकार गर्नुभएको छ भने साउदी अरबका लागि सिफारिस गरिएका अबुसुफ्यान खान मुसलमान बिरुद्ध प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा उजुरी परेको छ ।

उजुरीमा साउदी अरबका लागीअबुसुफ्यान खान मुसलमानलाई राजदूत सिफारिस गरिएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाउदै असहमति व्यक्त गरिएको छ । उजुरीमा अबुसुफ्यानले नेपाल र विदेशमा रही विभिन्न अवैधानिक गतिविधी गर्दै आएको दाबी गरिएको छ । उजुरीमा भनिएको छ सुफियान बैदेशिक रोजगार व्यवसायी रहेको र नेपाल र भारत दुबै देशको नागरिकता रहेको दाबी गरिएको छ ।

उनि बिरुद्ध भारतका बिभिन्न अदालतमा मुद्दा बिचाराधीन रहेको दाबी गरिएको छ । साथै साउदी अरब र दुवहीमा समेत गैरकानूनी कारोबारमा सग्लन रहेको कुरा उजुरीमा उल्लेख छ । उजुरीमा नीजलाई राजदूतका रुपमा पठाउदा देशको प्रतिष्ठामा नै आँच पुग्ने हुदाँ पुन बिचार गर्न पनि आग्रह गरिएको छ ।