२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

महेश काफ्ले र अस्मिता अधिकारीले गरे इन्गेजमेन्ट



अ+ अ-

काठमाडौँ । गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले इन्गेजमेन्ट गरेका छन् । दुबई पुगेर उनीहरुले इन्गेजमेन्ट गरेका हुन् ।

दुबईको बुर्ज खलिफा सामुन्ने खिचेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा हाल्दै महेशले सहयात्राको सुरुवात भएको बताएका छन् ।

‘सहयात्राको यो सुरुवात । हामी इन्गेज्ड भएका छौँ । अस्मिता अधिकारी आई लभ यू ’, महेशले लेखेका छन् ।

अस्मिताले पनि सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्दै लेखेकी छिन्, ‘दुई आत्मा, एक मुटु, सधैं सँगै’।

महेश र अस्मिता लामो समयदेखि प्रेम सम्बन्धमा थिए ।