२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तरकारी र फलफूलकाे सिजन (फिचर फाेटाे)



अ+ अ-

नेपाली किसानहरू यतिबेला तरकारी र फलफूल खेतीमा व्यस्त छन् । पूर्व, पश्चिम, उत्तर र दक्षिण सबैतिरका किसान व्यस्त रहेका यी केही प्रतिनिधि तस्वीरले झल्काउँछ । तस्वीरहरूः पहिलाे र दाेस्राेः धनगढीका किसानकाे तरकारी खेती, तेस्राे र चाैथाेः पाँचथरमा सुन्तला खेती । (रासस)