काठमाडौं । विश्वको सबैभन्दा भन्दा जेठी महिला तानाखा कानेले आज आफ्नो ११८ औ जन्मदिन मनाउदै छिन् ।
१८६८ साल जनवरी २ तारिख जन्मेकी उनी हाल विश्वमा जिबित नागरिकहरुमा सबै भन्दा जेठी रहेको जापानको सरकारी संचार सस्था एन एच् केले जनाएको छ ।
जापानको फुकुओका सिटी निवासी उनले ३ बर्ष अघि विश्वकै जेठि महिलाको रुपमा गेनिज बूकमा नाम लेखाउन सफल भएकी थिइन ।
फुकुओकाको एक वृद्दा आश्रममा बसिरहेकी उनलाई कोरोना सक्रमणको जोखिमका कारण परिवार सँग भने भेट गराइएको छैन । एनएचके को सहयोगमा











