२० भाद्र २०८३, शनिबार
,
Latest
पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले ७ ओभरमा पाँच विकेट गुमाएर २६ रन बनायो



अ+ अ-

काठमाडौँ । जारी टी–२० विश्वकपमा बंगलादेशविरुद्ध नेपाल दबाबमा परेको छ ।

नेपालले बंगलादेशविरुद्ध ७ ओभरमा पाँच विकेट गुमाएर २६ रन बनाएको छ ।

नेपालले पाँचौ विकेटमा सन्दीप जोरालाई गुमाएको हो । उनलाई तान्जिम हसन सकिबले आउट गराए । उनैले कप्तान रोहित पौडेल, कुशल भुर्तेल र अनिल शाहलाई पनि आउट गराएका थिए ।