२० भाद्र २०८३, शनिबार
,
Latest
खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० अन्तर्राष्ट्रियमा सन्दीपको १ सय विकेट पूरा



अ+ अ-

काठमाडौँ । नेपालका स्पिनर सन्दीप लामिछानेले टी–२० अन्तर्राष्ट्रियमा १ सय विकेट पूरा गरेका छन् ।

जारी विश्वकपमा बंगलादेशका जाकेर अलिका विकेट लिदै सन्दीपले १०० विकेट पुरा गरेका हुन् ।उनले अलीलाई १२ रनमा आउट गरेका हुन्।

५४ खेलमा १०० विकेट पूरा गर्दै टी २० मा सर्वाधिक छिटो विकेट लिनेमा सन्दीप दोस्रो स्थानमा पुगेको छन्। यसअघि अफगानिस्तानका राशिद खान ५३ खेलमा १०० विकेट पूरा गरेका थिए। जारी खेलमा भने यो उनको दोस्रो विकेट हो।

यसअघि कप्तान रोहित कुमार पौडेलले २, सोमपाल कामीले २ तथा दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए।