• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

नेपालले दोस्रो ओभर मै बंगालदेशको दुई विकेट झार्यो



काठमाडौँ । ट्वान्टी-२० विश्वकप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशविरुद्ध फिल्डिङ गर्दै छ । किंग्सटाउनमा नेपालले टस जितेर पहिले बलिङ रोजेको हो ।

बंगलादेशविरुद्ध नेपालले दोस्रो विकेट हात पारेको छ । नेपालका लागि तिब्र गतिका बलर सोमपाल कामिले पहिलो विकेट लिएका हुन् ।

यस्तै दोस्रो विकेट दीपेन्द्र सिंह ऐरीले विकेट लिएका हुन् । उनले नजमुल होसेनलाई ४ रनमा आउट गराए ।

बंगलादेशले तीन ओभरमा २ विकेटको क्षतिमा १३ रन बनाएको छ ।