२० असार २०८३, शनिबार
,
Latest
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक विश्वकपको अन्तिम १६ मा राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत नेपाल–चीन व्यापार फोरम : लगानी, प्रविधि र निर्यात विस्तारमा जोड विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा नेपाल-दाहाल समुहको स्थायी समिति बैठक बस्दै



अ+ अ-

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाको नेपाल-दाहाल समुहको स्थायी समिति बैठक बस्दै छ ।  नेकपा एमालेसंग पार्टी एकता पूर्ब एकिकृत नेकपा  माओबादीको मुख्यालय रहेको  पेरिसडाँडास्थित पार्टी कार्यालयमा दिउसो १ बजे बैठक बस्न लागेको हो ।

आजको बैठकमा केपी ओली नेतृत्वको सरकारको प्रतिनिधिसभा विघटन गरेको बिरोधमा सुरु गरिएको आन्दोलनको समिक्षा र दोश्रो चरणको आन्दोलनको तयारी बारे छलफल  हुने एक स्थायी समिति सदस्यले जानकारुी दिनुभयो । 

नेपाल-दाहाल समुहले पुस २० देखि माघ २३ गतेसम्म विभिन्न किसिमका आन्दोलनका  गर्दे भन्दै कार्यतालीका सार्वजनिक गरेको छ ।