२० असार २०८३, शनिबार
,
Latest
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक विश्वकपको अन्तिम १६ मा राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत नेपाल–चीन व्यापार फोरम : लगानी, प्रविधि र निर्यात विस्तारमा जोड विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा बिघटनबारे राष्ट्रपति प्रधानमन्त्री र समाभुखका तर्फबाट जबाफ पेश हुदै



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा बिघटनबारे सर्बोच्च अदालतमा आईतबार राष्ट्रिपति, प्रधानमन्त्री र समाभुखका तर्फबाट लिखित जबाफ पेश हुदै छ । संसद बिघटन बिरुद्ध सर्बोच्च अदालतमा परेको रिटमा सुनुवाई गर्दे सबैधानीक ईजलासले  पुस १९ गते भित्र लिखित जबाफ पेश गर्न आदेश दिएको थियो । 

अदालतले दिएको समयसीमा भित्र तीनै निकायले जबाफ पेश गर्न लागेका हुन् । राष्ट्रपतिका बिद्यादेबी भण्डारीका तर्फबाट राष्ट्रपति कार्यालय र प्रधानमन्त्री केपी ओलीका तर्फबाट प्रधानमन्त्रीको कार्यालय सहित महान्यायाधिवक्ताको कार्यालय मार्फत जवाफ पेस  हुने छ भने सभामुख अग्नि सपाकोटाको तर्फबाट संसद सचिवालयमार्फत जवाफ पेश  हुदै छ । 

राष्ट्रपति र प्रधानमन्त्रीका तर्फबाट प्रतिनिघिसभा बिघटनलाई कानून सम्मत रहेको दाबी गर्दै जवाफ पेश गर्ने तयारी भईरहेको महान्यायधीबक्ता कार्यालयमा एक न्यायधीबक्ताले जानकारी दिनुभयो भने सभामुख सापकोटाका  तर्फ बाट प्रस्तुत हुने जबाफमा प्रधानमन्त्रीको कदम असबैधानीक भएको जबाफ प्रस्तुत हने जनाईएको छ ।