२० असार २०८३, शनिबार
,
Latest
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक विश्वकपको अन्तिम १६ मा राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत नेपाल–चीन व्यापार फोरम : लगानी, प्रविधि र निर्यात विस्तारमा जोड विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्टलक्ष्मीको पक्षमा उभिएका तीन सांसद पौडेल तीर लागे



अ+ अ-

काठमाडौ । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीन सासदले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् ।

 संसदिय दलको नेता र मुख्यमन्त्रीको उम्मेदवारका रुपमा प्रस्ताब गरिएका अष्टलक्ष्मी शाक्यको समर्थन देखिएका तीन सासदहरु काठमाडौं–७ ‘ख’बाट निर्वाचित प्रकाश श्रेष्ठ, काठमाडौं–१० ‘ख’की रमा आलेमगर र चितवन–३ ‘क’का कृष्ण भुर्तेलले हस्ताक्षर फिर्ता  लिएका छन् । 

नेकपाको नेपाल-दाहाल समुहले गतसाता मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेकपाका ४५ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गराएको थियो । नेकपाको कुल ८० सासद रहेको वागमती प्रदेशसभामा अबदहाल नेपालको पक्षमा ४२ सासद र ओली पक्षमा ३८ सासद देखिएका छन् । 

ओली निकट सासदका अनुसार एक दुइृ भित्र अन्य केही सासदहरले पनि हस्ताक्षर फिर्ता लिने तयारी भै रहेको छ । यहि अबस्थमा मुख्यमन्त्री पौडेल बिरुद्धको अबिश्वासको प्रस्ताब पारित गर्न  प्रमुख प्रतिपक्ष नेपाली काग्रेसको मत निर्णायक बन्ने अबस्था रहेको छ ।