२० असार २०८३, शनिबार
,
Latest
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक विश्वकपको अन्तिम १६ मा राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत नेपाल–चीन व्यापार फोरम : लगानी, प्रविधि र निर्यात विस्तारमा जोड विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली पीसीआर रिपोर्ट लिएर विदेश जान खोज्ने सात जना बिमानस्थलबाट पक्राउ



अ+ अ-

काठमाडौँ । नक्कली पीसीआर रिपोर्ट बनाएर दुबई जान लागेको सात  लागेका ७ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । शनिबार साँझ फ्लाई दुबईको उडानबाट दुबई जान उनिहरुलाई त्रिभुबन अन्तराष्ट्रिय बिमानस्थलबाट पक्राउ गरिएको हो  । 

कोरोका कारण स्वदेश फर्किएकाहरु फेरी बैदेशिक रोजगारीका लागि बिदेश फर्कने क्रम तिबै भएसंग बिभिन्न स्वास्थ्थ संस्थाहरुले अनाधिकृत रुपमा यस्ता रिपोर्टहरु बनाउदै आएको गुनासोपछि प्रहरीले चेकजाचलाई तिब्रता दिएको थियो ।

नक्कली रिपोट बनाउने संस्था पनि अनुसन्धानको दायरमा रहेका कारण प्रहरीले पक्राउ पर्नहरुको पहिचान भने गोप्य राखेको छ ।