२० असार २०८३, शनिबार
,
Latest
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक विश्वकपको अन्तिम १६ मा राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत नेपाल–चीन व्यापार फोरम : लगानी, प्रविधि र निर्यात विस्तारमा जोड विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना सक्रमणबाट काग्रेस नेता शेखर कोइरालाका दाजु निरञ्जनको मृत्यु



अ+ अ-

काठमाडौ । नेपाली काग्रेसका नेता शेखर कोइरालाका दाजु डा निरञ्जन कोइराला कोरोना भाइरसको सक्रमणका कारण निधन भएको छ । सक्रमणपछि भारतको नयाँ दिल्लीमा उपचार गराईरहनु भएका कोईरालाको आईतबार बिहान निधन भएको डा शेखर कोईरालोले सामाजिक सञ्जाल मार्फत जानकारी गराउनु भएको  छ । 

डा कोईरालाले लेख्नुभएको छ – मेरा आदरणीय दाजु निरुदाको आज विहान नयाँदिल्लीमा भएको निधनले म, मेरो परिवार र भतिजाहरु मर्माहत भएका छौं।म आफु आजबाट अभिभावक विहीन भएको छु।

उहाँको उपचारमा संलग्न चिकित्सकहरु प्रति धन्यवाद दिंदै विभिन्न माध्यमबाट उहाँको स्वास्थ्यका बारेमा पुछताछ गर्नुहुने सबैप्रति हामी आभारी छौं।