११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित

एआइएनमा नयाँ नेतृत्व

एआइएनमा नयाँ नेतृत्व
अ अ+ अ-

काठमाडौं ।नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको छाता संगठन एशोशिएसन अफ इन्टरनेशनल एनजीओ इन नेपाल (एआइएन) को नयाँ कार्यसमिति डा. एस पी कलौनीको नेतृत्वमा चयन भएको छ ।
आज काठमाण्डौंमा सम्पन्न बार्षिक साधारण सभाबाट नयाँ नेतृत्व सहितको कार्य समिति चयन भएको हो ।

नयाँ नेतृत्वको पदाधिकारीहरुमा बिलिन्क नाउ फाण्डेशनका देशीय प्रतिनिधि डा. एसपी कलौनी अध्यक्षमा निर्वाचित हुनु भएको छ, तेसैगरी उपाध्यक्षमा पलान इन्टरनेटनलका देशीय प्रतिनिधि राम किशन, कोषाध्यक्षमा एक्सन एड इनटरनेसनल नेपालका कार्यकारी निर्देशक सुजिता माथेमा चयन हुनु भएको छ ।

यसैगरी कार्यकारी सदस्यहरुमा डान चर्च एडका देशीय प्रतिनिधि डा. सम्झना बिष्ट, हेल्भिटासका देशीय प्रतिनिधि डा. प्रबिण मानन्धर, डिजेट आइ फाण्डेशनका देशीय प्रतिनिधि राकेश कर्ण, शान्ति लेप्राहिल्फका देशीय प्रतिनिधि उत्तम निरौला, पिएसआइ का देशीय प्रतिनिधी खेमराज श्रेष्ठ र आड्रा नेपालका देशीय प्रतिनिधि टम पिग्नन निर्वाचीत भएका छन ।

एआइएनको विधान बमोजिम यस अघिनै निर्वाचित भइ कार्य समितिमा कायमरहनुभएका कार्यकारी सदस्यहरुमा ह्याबिटाट फर ह्युमानीटिका देशीय प्रतिनिधि एलिजा स्थापित र शाल्पानिरका देशीय प्रतिनिधी युजी ताकेशिता गरी जम्मा ११ जनाको कार्यकारी समिति कायम रहेको छ ।