२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीले दिए राजीनामा



अ+ अ-

धनगढी । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपडबहादुर बोहोराले राजीनामा दिएका छन् ।

केपी शर्मा ओली समूहका ११९९ सदस्यीय केन्द्रीय कमिटीको सदस्य समेत रहेका बोहोराले बुधबार पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेका हुन् ।

नेकपा विभाजन हुँदा हालै मात्र मुख्यमन्त्री त्रिलोचन भट्टले ओली समूहमा लागेका भौतिक पूर्वाधार विकासमन्त्री पठान सिंह बोहोरालाई बर्खास्त गरेका थिए । 

५३ सदस्यीय प्रदेशसभामा नेकपाका ३९ सांसद थिए । उनीहरुमध्ये ७ जना ओली समूहमा छन् भने अरु प्रचण्ड–माधव समूहमा छन् ।