१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न

एटम बमले पनि छुन नसक्ने विश्वको सबैभन्दा सुरक्षित घर

एटम बमले पनि छुन नसक्ने विश्वको सबैभन्दा सुरक्षित घर
अ अ+ अ-

एजेन्सी । आफ्नो घरलाई सुरक्षित राख्न सबै मानिसहरु चाहन्छन् । यदि हामीले घर किन्दा वा निर्माण गर्दा पनि घरको सुरक्षालाई विशेष ध्यान दिन्छौँ । यसका साथै हामी सबैलाई जान्न उत्सुकता नै हुन्छ की विश्वमा सबैभन्दा सुरक्षित घर कसको होला ?

यसै सन्दर्भमा विश्वमा यस्तो घर रहेको छ जसलाई परमाणु बम(एटम बम)ले पनि असर गर्न सक्दैन । पोल्यान्डको राजधानी वार्साका वासिन्दा एक व्यक्तिले यस्तो घर निर्माण गर्ने सोँचे जुन एकदमै सुरक्षित होस । यसर्थ उनले पोल्यान्डका चिरपरिचित आर्किटेक्चर फर्म केडब्लयुका प्रोम्ससँग सम्पर्क गरे र उनीसँग बताए की उनलाई अधिकतम सुरक्षित घर चाहिएको छ ।

यसपछि कम्पनीले जुन घर निर्माण गर्यो, त्यस घरले सबैलाई चकित तुल्यायो । मिडिया रिपोर्ट अनुसार विश्वको सबैभन्दा सुरक्षित घरको अवार्ड यसै घरलाई प्राप्त भएको छ । यस घरको सबैभन्दा विशेषता के रहेको छ भने एक बटन दबाउने बित्तिकै तल–माथि, अगाडी–पछाडि हरेक भागमा कंक्रीटको पर्खालले घरलाई बन्द गरिदिन्छ ।

जब एकपटक यो घर बन्द हुन्छ तब लाखौं प्रयास गरेपनि यो घरमा प्रवेश गर्न कोही सक्दैनन् । यस घरमा प्रवेश गर्नका लागि दोस्रो तलामा बनेको पुलको प्रयोग गर्न सकिन्छ यदि घरको मालिकले चाहेमात्र ।

यस घर निर्माण गर्ने कम्पनीका अनुसार यस बलियो तथा सुरक्षित घरभित्रको दृश्य पनि लोभलाग्दो रहेको छ । घरको बाहिर एक स्विमिङ पुल पनि रहेको छ । यद्यपी यस स्विमिङ पुललाई भने ढाक्न सकिँदैन ।

कंक्रीटको अलावा बलियो धातुले बनेको शटर घरलाई अझ सुरक्षा दिन्छ । कम्पनी जिकिर गर्छ की यो घर एकपटक बन्द भएमा परमाणु बलमे पनि यस घरलाई असर गर्न सक्दैन ।