२७ भाद्र २०८३, शनिबार
,
Latest
दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’ महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप सहभागीता, नेपालीको उत्साह- फोटो फिचर



अ+ अ-

काठमाडौं । टी-२० विश्वकपमा आफ्नो पहिलो खेल नेपालले आज नेदरल्यान्ड्सविरुद्ध खेल्दैछ ।

नेपाली टोलीको प्रोत्साहन र विजयी सुरुवातको कामनाका साथ नेता कलाकार तथा खेल समर्थकहरुले नेपालको क्रिकेट जर्सी लगाएको फोटोहरु सामाजिक संञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने क्रिकेट जर्सीमा नै मन्त्रालयको कामका रहनु भयो र आजै रास्वपाका सासंदहरु क्रिकेट जर्सीमा नै प्रतिनिधिशभाको बैठकमा सहभागी भए ।