२० असार २०८३, शनिबार
,
Latest
शिक्षक महासङ्घको काठमाडौँ जिल्ला समिति विस्तार राष्ट्रियसभाको बैठक सुरु पूर्वाधारमन्त्री लम्साल कोरला सडकको निरीक्षणमा सरकारको १०० दिनः सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठूलो ठूलो स्वरमा कोही चिच्याएर बोल्दैमा प्रधानमन्त्रीको कदम असंवैधानिक हुदैन –कोमल ओली (भिडियो सहित)



अ+ अ-

काठमाडौ ।  नेकपा  सांसद कोमल ओलीले  ठूलो ठूलो स्वरमा कोही चिच्याएर बोल्दैमा प्रधानमन्त्रीको कदम असंवैधानिक नहुने दाबी गर्नुभएको छ । राष्ट्रिय शभाको शुक्रबारको बैठकमा बोल्दै सासद ओलीले  संसद् विघटन संवैधानिक हो वा असंवैधानिक त्यो सर्वोच्च अदालतले फैसला गर्ने दावी गर्दै अहिलेको सिष्टम र संविधान जोगाउनका लागि प्रधानमन्त्री ओलीले अहिलेको कदम चालेको  सहि भएको दाबी गर्नुभयो ।