२० असार २०८३, शनिबार
,
Latest
शिक्षक महासङ्घको काठमाडौँ जिल्ला समिति विस्तार राष्ट्रियसभाको बैठक सुरु पूर्वाधारमन्त्री लम्साल कोरला सडकको निरीक्षणमा सरकारको १०० दिनः सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको समर्थनमा काठमाडौंमा वृहत् ‘धोती जुलुस’



अ+ अ-

काठमाडौं । मधेशका नागरिकले ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा काठमाडौंमा वृहत् जुलुस निकालिएको छ। शनिबार दिउँसो  मधेशका नागरिकले धोती लगाएर ‘धोती जुलुस’ निकालेका हुन्।

राष्ट्रिय युवा संघले आयोजना गरेको उक्त भेलामा उनीहरूले ‘धोती, कुर्ता, गम्छा मधेशीके शान बा, केपी ओली हमनी सबके जान बा’ नारासहित प्रदर्शन गरेका हुन्।   

काठमाडौंको विभिन्न स्थानबाट निकालिएको र्याली माइती मण्डलाको मूल र्यालीमा जोडिनेछ।

प्रदर्शनले काठमाडौंको सवारी आवागमन प्रभावित भएको छ।