२० असार २०८३, शनिबार
,
Latest
शिक्षक महासङ्घको काठमाडौँ जिल्ला समिति विस्तार राष्ट्रियसभाको बैठक सुरु पूर्वाधारमन्त्री लम्साल कोरला सडकको निरीक्षणमा सरकारको १०० दिनः सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख, पूर्वप्रधानन्यायाधीश, केही सञ्चारमाध्यम र बुद्धिजीवी प्रति आक्रामक प्रधानमन्त्री ओली (भिडियो सहित)



अ+ अ-

काठमाडौ । प्रधानमन्त्री केपी ओलीले संसदको बैठकमा नै सभामुखको कडा आलोचना गर्नु भएको छ ।

राष्ट्रियसभाको बैठकमा  बोल्दै प्रधानमन्त्री ओलीले दाहाल–नेपाल समूहका नेताहरुमाथि कटाक्ष गर्दै पूर्व प्रधानन्यायाधीशहरु प्रति पनि तिर हान्नुभयो ।

आफूले गरेका काम राम्रो भएको दाबी गर्दै प्रधानमन्त्री ओलीले आफ्नो विरोध गर्ने सबैलाई विकास बिरोधी भएको उपमा दिनुभयो ।

सञ्चार माध्यमदेखि बुद्धिजीवीहरु प्रति पनि आक्रोशित हुनु भएका प्रधानमन्त्री ओलीले अबको हिसाब किताब निर्वाचनको मैदानमा हुने दाबी गर्नुभयो ।  

राष्ट्रिय सभाको बैठक आजै अन्त्य भएको छ । सरकारबाट बिजनेस नै नपाएको यस अधिवेशनमा सरकारकै बढी आलोचना हुन थालेपछि सरकारले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपतिबाट अधिवेशन अन्त्य भइसकेको छ ।