११ भाद्र २०८३, बिहीबार
,
Latest
त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवादेखि चितवनसम्म ठूलो क्षति, खोज तथा उद्धार कार्य तिब्र भोटेकोशी बाढी : १६२ जनाको शव फेला, २८ प्रहरी अझै बेपत्ता भोटेकोशी बाढीको वितण्डा- फोटो फिचर भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ हैदराबादसँग खेल्दै त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सशस्त्र प्रहरीलाई निर्बाचनको तयारीमा जुट्न गृहमन्त्री थापाको निर्देशन



अ+ अ-

काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले निर्बाचनको तयारीमा जुट्न सशस्त्र प्रहरी बललाई निर्देशन दिनु भएको छ । प्रहरी बरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षकमा बढुवा भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिदै गृहमन्त्री थापाले स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्ने तयारीका लागी जुट्न निर्देशन दिनु भएको हो । 

निर्बाचनका लागि श्रोत तथा साधनको कमि हुन नदिने  जनाउदै थापाले कुनै कमी कमजोरी भए मन्त्रालयलाई जानकारी गराउन पनि निर्देशन दिनु भएको छ ।  गृहमन्त्री थापाले शान्ति सुरक्षा, सीमा सुरक्षा तथा बिपद् ब्यवस्थापन लगायतका क्षेत्रमा सशस्त्र प्रहरीले निर्बाह गरेको भूमिकाको प्रशंसा गर्दे निर्बाचनका बेला पनि उच्च मनोबलका साथ काम गर्न निर्देशन दिनु भएको हो ।