११ भाद्र २०८३, बिहीबार
,
Latest
त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवादेखि चितवनसम्म ठूलो क्षति, खोज तथा उद्धार कार्य तिब्र भोटेकोशी बाढी : १६२ जनाको शव फेला, २८ प्रहरी अझै बेपत्ता भोटेकोशी बाढीको वितण्डा- फोटो फिचर भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ हैदराबादसँग खेल्दै त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डले भने : ‘तपाई ढुक्क हुनुस् सुर्य चिन्ह र नाम हाम्रै हुन्छ लेखेर राख्नुस्’



अ+ अ-

काठमाडौं । नेकपा नेपाल–दाहाल समुहका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको सुर्य चिन्ह आफूहरुले पाउने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी, गण्डकी प्रदेशद्वारा आयोजित वृहद् कार्यकर्ता भेला तथा सङ्घर्ष अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आफूहरुसँग ७० प्रतिशत भन्दा बढी केन्द्रीय सदस्य रहेको बताउँदै पार्टीको सुर्य चिन्ह र नेकपा नाम आफूले पाउने बताएका हुन् ।

‘साथीहरुले सुर्य चिन्ह र नेकपा नाम ओली गुटले पाउछ कि ? भन्ने लाग्यो होला, प्रचण्डले भने, ‘तपाईं ढुक्क हुनुस् चिन्ह र नाम हाम्रै हुन्छ लेखेर राख्नुस् ।’

‘दल सम्बन्धीको नियममा ५० प्रतिशत भन्दा बढी केन्द्रीय सदस्य जसको छ उ नै संस्थापन हुने व्यवस्था छ तर, हामीसँग ७० प्रतिशत बढी छ ।’ प्रचण्डले भने ।