• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

कांग्रेसको विरोधका बीच सरकारको नीति तथा कार्यक्रम पारित



काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

विपक्षीको नाराबाजीबीच सरकारको नीति तथा कार्यक्रम पारित भएको हो ।

प्रतिनिधिसभाको अर्को बैठक मंगलबार दिउँसो चार बजेका लागि बोलाइएको छ ।