१ बैशाख २०८२, सोमबार
April 14, 2025 Monday

14.27°C

काठमाडौं

14.27°C

Kathmandu

Feels-like: 14.05

Wind: 1.03

Humidity: 88

तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाको बैठकमा आज पनि कांग्रेसको नाराबाजि



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा कांग्रेसको नाराबाजि जारी रहेको छ ।

आईतबार बसेको बैठकमा पनि कांग्रेसले नाराबाजि गरेको हो ।

सभामुख देवराज घिमिरेले अर्थमन्त्री वर्षामान पुनलाई  सरकारको नीति तथा कार्यक्रम तथा आर्थिक सर्वेक्षण वाचन गर्न समय दिएपछि कांग्रेस सांसदहरु अर्थमन्त्रीलाई छेक्न पुगेका थिए ।

प्रतिपक्षको अवरोधकै बीच अर्थमन्त्री रोष्टममा पुगेका छन् ।