१ असार २०८३, सोमबार
,
Latest
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन स्वास्थ्य मन्त्री मेहता र जर्मन प्रतिनिधिमण्डलबिच शिष्टाचार भेट, स्वास्थ्य क्षेत्रमा सहयोग विस्तारबारे छलफल प्रतिनिधिसभाका ४ सांसदको समिति हेरफेर झुट्टा मुद्दा खारेज गरी युवाहरूमाथिको दमन रोक्न सांसद खतिवडाको माग सुस्तामा भारतीय एसएसबी प्रवेश गरेको विषयमा स्पष्ट धारणा सार्वजानिक गर्न राप्रपाको माग निजी क्षेत्रले पनि विधि विज्ञान प्रयोगशाला खोल्न पाउने गरी कानूनी व्यवस्था गर्नुपर्दछः मन्त्री पुन काम नगर्ने ठेकेदारकाे ‘खुट्टा भाँच्ने’ मन्त्री लम्सालको अभिव्यक्तिपछि विवाद, कानुन विपरित भएको भन्दै आलोचना आगामी आवको बजेट सुधारको दिशामा अग्रसरः नेडेव गोदावरी सामुदायिक वन क्षेत्रमा टेम्पो भिरबाट पल्टाइएको घटनाबारे छानबिन समिति गठन गिरीबन्धु टी–स्टेट प्रकरणकाे फाइल एक नम्बरमा खाेल्न सरकारलाई संसाद अर्यालकाे चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा दुबै समूहको स्थायी समितिको बैठक बस्दै



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुबै समूहको स्थायी कमिटीको बैठक बस्दैछ ।

प्रधानमन्त्री केपी ओलीले नेतृत्व गर्नु भएको नेकपाको स्थायी समितिको  बैठक बालुवाटारमा बसिरहेको छ भने दाहाल–नेपाल समूहको बैठक पूर्व माओबादीको केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा बस्दैछ ।

ओली पक्षको बैठकमा पछिल्लो राजनीतिक अवस्था मुलुकमा विभिन्न भागमा भै रहेको संगठनको कार्यक्रम बारेमा छलफल हुने एक स्थायी समिति सदस्यले जानकारी दिनुभयो ।

उता दाहाल –नेपालको स्थायी समितिको बैठकमा प्रतिनिधिसभा विघटन बिरुद्धको आन्दोलन, पार्टी पदाधिकारी चयन र संगठनात्मक कामका बारेमा छलफल हुने बताइएको छ ।




भर्खरै