२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री लामिछानेको आक्रोश: एक पटक बोल्न पाउनु पर्यो,त्यत्ति हो मागेको, यति घिन लाग्दो मिडिया ट्रायल…



अ+ अ-

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने आफु माथी घिन लाग्दो मिडिया ट्रायल भएको भन्दै असन्तुष्टि जनाउनु भएको छ ।

संसदमा भै रहेको गतिरोध खुलाउनका लागि भएको छलफल बिन निष्कर्ष टुङ्गिएपछि उपप्रधानमन्त्री लामिछानेले सामाजिक संञ्जाल मार्फत यस्तो असन्तुष्टि जनाउनु भएको हो ।

एक पटक बोल्न पाउनु पर्ने आफनो माग रहेको जनाउदै त्यो पनि नपाएको बताउनु भयो ।

उहाँले लेख्नु भएको छ-

एक पटक बोल्न पाउनु पर्यो।त्यत्ति हो मागेको। यति घिन लाग्दो मिडिया ट्रायल…