२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँचखालमा रुखमा बाँधेर जलाएको अवस्थामा एक पुरुषको शव फेला



अ+ अ-

काठमाडौं । काभ्रेमा रुखमा बाँधेर जलाएको अवस्थामा शव फेला परेको छ ।

पाँचखाल नगरपालिका वडा नं ४ मा एक जना पुरुषको शव रुखमा बाँधेर जलाइएको अवस्थामा फेला परेको हो ।

तारले रुखमा बाँधेर जलाइएको अवस्थामा २५ वर्षभन्दा कम उमेरको देखिने पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले बताए ।

शवको पहिचान हुन सकेको छैन । घटनास्थलमा कुकुर सहितको अनुसन्धान टोली परिचालन श्रेष्ठले बताए ।