१० भाद्र २०८३, बुधबार
,
Latest
पोखरा महानगरले बाढी प्रभावित क्षेत्रमा एम्बुलेन्ससहित सहायता टोली पठाउने सुदूरपश्चिम सरकारले भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्ने भोटेकोशी बाढीः तनहुँमा ६ शव भेटिए भोटकोशी बाढीः एक हजारभन्दा बढी सवारीसाधनमा क्षति त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल इन्भेष्टमेण्ट बैंकको एजीएम बिहीबार हुने तय



अ+ अ-

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको साधारण सभा (एजीएम) बिहीबार हुँने भएको छ ।

सभा बैंकको केन्द्रिय कार्यालय काठमाडौंमा बिहान १० बजे गर्ने जनाएको हो ।

सभाले गत आवको मुनाफाबाट प्रस्ताव गरेको १३ प्रतिशत बोनस शेयर र ५ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त लाभांश पुस २१ गतेसम्म कायम शेयरधनीले पाउने छन् ।