• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

नेपालले गुमायो पहिलो विकेट, कुशल भुर्तेल १३ रन जोडेर आउट



काठमाडौँ । ट्वान्टी–२० शृङ्खलाको पाँचौँ तथा अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ ले दिएको १७३ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो विकेट गुमाएको छ ।

ओपनर कुशल भुर्तेल १३ रन जोडेर आउट भए । ९ बल खेलेका उनी आज पनि सस्तैमा पेभिलियन फर्किएका हुन् ।

हाल क्रिजमा आसिफ शेख र अनिल शाह छन् । नेपालले अहिले ३.३ ओभरमा १ विकेट गुमाएर २७ रन जोडेको छ ।