• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo

नेपालविरुद्ध जोनसनको अर्धशतक



काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ‘ए’बीचको पाँच खेलको टी–२० सिरिज अन्तर्गत अहिले चौंथो खेल जारी छ ।

टस जितेर ब्याटिङ थालेको वेस्ट इन्डिजका जोनसल चाल्र्सले अर्धशतक बनाएका छन् ।

उनले २४ बलमा अर्धशतक प्रहार गरेका हुन् । अर्धशतकका लागि उनको ब्याटबाट ३ चौका ६ छक्का आयो ।

वेस्ट इन्डिजले ताजा अवस्थामा ९.२ ओभरमा १ विकेटको क्षतिमा ९९ रन जोडेको छ ।