• २५ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 7 2024
  •   Unicode
Logo
Latest
★   खेल क्षेत्रको विकासका लागि तीनै तहका सरकार मिलेर काम गर्न आवश्यक छः रक्षामन्त्री उप्रेती ★   चलचित्र ‘लण्डन टु पेरिस’को प्रिमियरः गरिमा भन्छिन्, ‘सुध्रिने मौका दिनुहोला’ ★   भाजपा नेता मोदीले राष्ट्रपतिलाई गठबन्धन सम्झौता प्रस्तुत गर्ने ★   अमेरिकामा बढ्दो गर्मीका कारण ११ जना अस्पताल भर्ना ★   काभ्रेमा एघार जनाको नक्कली नागरिकता रद्द ★   काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनबारे प्रधानमन्त्री र मेयर्स फोरमको छलफल ★   म पनि एउटा सहकारी पीडित हुँ – प्रधानमन्त्री ★   मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन–२०६४ छिट्टै संशोधन गरेर कार्यान्वयन गर्छौः मन्त्री चौधरी ★   बाबर आजमले पछि पारे विराट कोहलीलाई ★   राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तरदेशीय कारोबार सम्झौता

नेपालले गुमायो पहिलो विकेट, कुशल भुर्तेल २ रन जोडेर आउट



काठमाडौँ । पाँच खेलको टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल र वेस्ट इन्डिज ए बीचको खेल जारी छ ।

वेस्ट इन्डिज ए ले दिएको १६१ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट गुमाएको छ ।

नेपालका कुशल भुर्तेल आउट भए । उनी ८ बलमा २ रन जोडेर पेभिलियन फर्किए । ताजा स्थितीमा नेपालले ३.४ ओभरमा १ विकेटको क्षतिमा २० रन जोडेको छ ।