• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता



काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ विरुद्धको ५ खेलको टी–२० सिरिजमा नेपालले आज दोस्रो खेल खेल्दैछ ।

टस जितेर पहिले ब्याटिङ थालेको वेस्ट इन्डिज ए ले पहिलो विकेट गुमाएको छ ।

सागर ढकालले नेपालका लागि पहिलो सफलता दिलाएका हुन् । ताजा स्थितीमा वेस्ट इन्डिज ए ले २.२ ओभरमा १ विकेटको क्षतिमा १७ रन जोडेको छ ।