काठमाडौं । वेस्ट इन्डिजसँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपालले दोस्रा् विकेट गुमाएको छ ।
२०५ रनको विशाल लक्ष्य पछ्याएको नेपालले दोस्रो विकेटमा कुशल भुर्तेललाई गुमाएको हो । उनी चार ओभरको अन्तिम बलमा १२ बलमा १६ रन बनाएर आउट भए ।
यसअघि नेपालले तेस्रो ओभरको पहिलो बलमा अनिलकुमार शाहलाई गुमाएको थियो ।
ताजा स्थितीमा नेपालले ६ ओभरमा दुई विकेट गुमाएर ४३ रन बनाएको छ ।