• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

मेयर बालेनले ल्याए कविता संग्रह



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कविता संग्रह ल्याएका छन् । मेयर शाहले जन्मदिनको अवसर पारेर कविता संग्रह सार्वजनिक गरेका हुन् ।

उनको कविता संग्रहको शीर्षक ‘अश्र’ रहेको छ । मेयर शाहले आफ्नो जन्मदिनमा शुभकामना दिने सबैलाई धन्यवाद भन्दै भोलिबाट उनको कविता संग्रह उपलब्ध हुने जानकारी गराएका छन् ।

मेयर शाहको आज जन्मदिन रहेको छ ।