१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सीलाई हराउँदै म्यान्चेस्टर सिटी एफए कपको फाइनलमा



अ+ अ-

काठमाडौँ । म्यान्चेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनल खेलमा चेल्सीलाई १–० गोलले हराउँदै सिटी उपाधि नजिक पुगेको हो ।

वेम्बली स्टेडियममा भएको खेलमा सिटीलाई जित दिलाउन एकमात्र निर्णायक गोल बर्नार्डो सिल्भाले गरे । उनले खेलको अन्तिमतिर ८४ औं मिनेटमा गोल गरेका थिए ।

सिटीले अब उपाधिका लागि आज राति हुने कोभन्ट्री र म्यान्चेस्टर युनाइटेडबीचको विजेतासँग खेल्नेछ । फाइनल खेल मे २५ मा हुनेछ ।