१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्लगर रतन कार्कीको युट्यब च्यानल ह्याक



अ+ अ-

काठमाडौं । भ्लगर रतन कार्कीको युट्युब च्यानल ह्याक भएको छ । कार्कीको पाँच लाख ६५ हजार बढी सब्स्क्राइबर भएको च्यानल शुक्रबार ह्याक भएको हो ।

ह्याकपछि च्यानलको नाम र युजरनेम परिवर्तन गरी नेपालमा प्रतिबन्धित बिटक्वाइनको प्रचार गरिएको थियो । यसअघि पनि उक्त च्यानल ह्याकको शिकार भएको थियो ।

ह्याक हुनुको वास्तविक कारण बाहिर आइसकेको छैन । च्यानल फिर्ता ल्याउने काम भइरहेको बताइएको छ ।

सो च्यानलमा कार्कीले भ्लग भिडिओहरू राख्दै आएका थिए । हाल जापानमा रहेका उनी त्यहीँका सामग्री भ्लगमार्फत बाहिर ल्याउथे ।